Sunday, January 11, 2009

ललितकला क्याम्पस

वि.सं. १९९१ चैत्र ३१ गते नेपाल आर्ट स्कूल र सोभन्दा अघि टेक्निकल स्कूल संचालन भएको स्थानमा वि.सं. १९९५ देखि जुद्धकला पाठशाला, २०२४ साल कात्तिक २४ गतेदेखि ललितकला महाविद्यालय आदि नामले चिनिँदै आएको यो क्याम्पस २०३१ साल साउन २ गतेदेखि ललितकला क्याम्पसका नामले संचालित हुँदै आएको छ ।

No comments:

Blog Archive

Followers