Tuesday, January 13, 2009

देवेन्द्रशमशेर राणा, संगीत मापकयन्त्रका आविष्कारक

संगीतको वैज्ञानिक आधार तयार गर्ने र संगीत विधालाई उपयुक्त सजिलो बनाउने उद्देश्य वैज्ञानिक देवेन्द्रशमशेर राणाले एउटा संगीतमापक वैज्ञानिक यन्त्रको आविष्कार गरेका थिए । करीब तीन वर्षको मेहेनतपछि आविष्कार गरिएको उक्त यन्त्र बनाएका थिए ।

No comments:

Blog Archive

Followers