७-पुस-२०६५,सोमवार
अमेरिकाको शब्दकोशको वार्षिक प्रतियोगितामा जमानत र समाजवादी शब्दले अचम्मको खुबी भएको मानिसलाई पराजित गरी विजय भएको छ। सो प्रतियोगिता मेरियन वेभस्टर नामक शब्दकोशले आयोजना गरेको थियो। अमेरिकी अर्थतन्त्रको संकटलाई लिएर सहभागीहरूले जमानत शब्द प्रयोग गरेका थिए। अमेरिकामा समाजवादी शब्दलाई यसअगाडि अपहेलित गरिने भए तापनि अहिले आएर उक्त शब्द निकै लोकप्रिय बनेको कारण दोस्रो स्थान हातपार्न सफल भएको आयोजकले बताएका छन्। अचम्मको खुबी भएको मानिस जनाउने शब्दले सो प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ।
http://www.weeklynepal.com
No comments:
Post a Comment