७-पुस-२०६५,सोमवार
मानिसको वीर्यमा एक (ह्) र वाई (थ्) क्रोमोजमले भविष्यमा जन्मिने बच्चाको लिंग पहिचान गर्न सम्भव हुने कुरा प्रमाणित भइसकेको छ। यद्यपि, हालै बेलायतमा गरिएको एक अनुसन्धानले भने मानिसको शुक्रकीटमा रहेको उल्लिखित तत्त्वको अलावा छोरा वा छोरी जन्मिने कुरा बाबुआमाको पुर्ख्यौलीको अवस्थामा समेत निर्भर रहने निष्कर्ष निकालेको छ। बाबुआमाका सन्तानहरू बढी छोरी हुने भएमा उनीहरूकोबाट जन्मिने बच्चा पनि स्त्री र छोरा हुनेको छोरा हुने अध्ययनमा पत्ता लागेको दाबी गरिएको छ। सो अध्ययनअनुसार भाइ हुने पुरुषबाट जन्मिने सन्तानमा बढी बच्चा हुने सम्भावना रहने गरेको छ। ९२७ जना परिवारको सदीयौंदेखिको पारिवारिक पृष्ठभूमिको अध्ययन गर्दा सो कुरा पत्ता लागेको अध्ययनमा संलग्नहरूले बताएका छन्।
― साँघु
http://www.weeklynepal.com
No comments:
Post a Comment