Wednesday, January 7, 2009

सुनको धुलो अचुक औषधी

अमेरिकी अनुसन्धानकर्ताहरुले सुनको धुलाका कणलाई यस्तो तरिकाले उत्पादन गरेकी जसले क्यान्सर रोगको उपचारका लागि अचुक औषधिको रुपमा प्रयोग गर्न सकिन्छ। उक्त सुनका धुलाको कणले घाउ भएको ठाउँमा नियमित लगाउदा केही समयमै विशेषक हुनेछ। यो प्रविधिमा सुनको धुलोका कण अवरक्त प्रकाशसँग मिश्रण हुँदा पग्लिन्छ। निश्चित तापक्रम र प्रकाशले गर्दा सुनका कण घाउमा पुग्लिएपछि औषधि असरदार हुने बताइएको छ।
शरीरमा घाउ भएको ठाउँमा औषधि पुग्नु फाइदाजनक मानिन्छ। औषधिको दुस्प्रभाव शरीरको अन्य भागमा नपुग्ने भएकाले फाइदाजनक मानिएको हो। यो प्रविधि परम्परागत किमियोथेरापीसँग सम्बन्धित भएको बताइन्छ ।

source:http://www.nepalbritain.com

No comments:

Post a Comment